४० रोपनी जग्गामा तरकारी खेती गरिरहेका ९० वर्षीय तारादत्त, वार्षिक २० लाखसम्म आम्दानी

डडेल्धुरा / सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ। तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय छन्। यो

Source : https://arthadabali.com/2024/10/24/66730