कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थी बिदेसिने प्रवृत्ति राष्ट्रपतिको चिन्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरू बिदेसिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी बिदेसिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा मुलुक नै टाट पल्टिने उनको भनाइ थियो । 

Source : https://www.ratopati.com/story/455048/president-concerns-over-students-tendency-to-leave-as-soon-as-they-pass-class-