करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य

पर्वत। यतिबेला जिल्लाका अधिकांश स्थानमा सुन्तला पाकेर लटरम्म पर्न थालेका छन् । जिल्लामा भरपर्दो र उपयुक्त चिस्यानगृह नहुँदा किसानहरु सुन्तला पाक्न नपाउँदै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । जिल्लाभित्र करोडौँको लगानीमा निर्माण भएका चिस्यान केन्द्र प्रयोगविहीन बन्दा सुन्तला, किबी, आलुजस्ता कृषिउपज सिजनमै सस्तोमा बिक्री गर्नुपरेको हो । प्रयोग भएका गृह पनि आंशिक मात्रामा […]

Source : https://www.dcnepal.com/2024/11/613550/