कार्कीको नयाँ गीत ‘फूल टिपी’ सार्वजनिक

काठमाडौँ । गायिका रिज्योना कार्कीको नयाँ गीत ‘फूल टिपी’ सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द, लक्ष्मण पोखरेलको सङ्गीत रहेको गीतमा संगीत संयोजन अशोक थापाले गरेका हुन् । गीतको भिडियोमा अञ्जना तामाङको अभिनय

Source : https://www.ratopati.com/story/453888/karkis-new-song-phool-tipi-released