कीर्तिपुरमा चार पक्षीय भिडन्त, कांग्रेस र एमालेलाई विरासत जोगाउने चुनौती

काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ। राजनीतिक दल र उम्मेदवारहरू आफ्ना एजेण्डा प्रस्तुत गरेर मतदाता रिझाउन व्यस्त छन्। उपनिर्वाचनअन्र्तगत कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा सबैको ध्यान केन्द्रित भएको छ। ४१ पदको लागि हुने उपनिर्वाचनमा कीर्तिपुर एक मात्र नगरपालिका हो। मुलुकको राजधानी काठमाडौंमा रहेको र उपनिर्वाचन हुने […]

Source : https://www.dcnepal.com/2024/11/614437/