रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा न्यायाधीश  शर्मा र निरौलाको इजलासमा पेसी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदन न्यायाधीशद्धय मनोजकुमार शर्मा  र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो

Source : https://www.ratopati.com/story/459414/contempt-case-against-rsvp-leader-pending-before-justice-sharma-and-niraula-bench