कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नुस् : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले किसानलाई ध्यानमा राखेर काम गर्न कृषि विकास बैंकलाई सुझाव दिएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको स्मारिका वित्तीय सन्देशको शुक्रबार विमोचन गर्दै उनले यस्तो बताएका हुन्। नेपालका लागि कृषिको महत्त्व धेरै नै रहेको भन्दै उनले किसानको आर्थिक अवस्था सुधार्न आवश्यक नीति ल्याउनुपर्नेमा जोड […]

Source : https://www.dcnepal.com/2024/11/613724/