क्यानडाका प्रधानमन्त्रीको पार्टीका २४ सांसदको विद्रोह, ४ दिने अल्टिमेटम दिँदै राजीनामा माग

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो आफ्नै पार्टीभित्रै विरोधको सामना गरिरहेका छन् । लिबरल पार्टीका सांसदहरूले ट्रुडोलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन अक्टोबर २८ सम्मको समय दिएका छन् । आक्रोशित नेताहरूले ट्रुडोलाई या त पद छोड्न वा विद्रोहको सामना गर्न तयार हुन भनेका छन् । मिडिया रिपोर्टका अनुसार ट्रुडोको पार्टीका २४ सांसदले चुनावअघि प्रधानमन्त्रीलाई हटाउन माग […]

Source : https://www.dcnepal.com/2024/10/607493/