खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन

हेटौंडा । बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडीहरूमाथि खेलबाड गर्न नहुने बताएका छन् । उनले राजनीति द्वन्द्व र स्वार्थ राखेर खेलकुद र खेलाडीहरूको भविष्यमाथि खेलबाड गर्न नहुने बताए । बागमती प्रदेश खेलकुद

Source : https://www.ratopati.com/story/459531/players-should-not-be-played-with-minister-maharjan