गगन थापा र चौथाइवालेबिच भेटवार्ता

काठमाडौँ  । नेपाल कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबिच भारतको दिल्लीमा भेटवार्ता भएको छ ।  भारतको नयाँ  दिल्लीमा आयोजित एसिया जलवायु सम्मेलनमा भाग लिन त्यहाँ पुगेका महामन्त्री

Source : https://www.ratopati.com/story/454185/meeting-between-gagan-thapa-and-chauthaiwale