बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा बढ्दै जोखिम

सुनसरी । वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान

Source : https://www.ratopati.com/story/454205/sand-based-materials-increase-risk-due-to-high-saptakosi-level