गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
बारा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्ने बताएका छन् । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा मङ्सिर १ गतेदेखि सुरु भएको विश्वप्रसिद्ध गढिमाई मेलाको आज अवलोकन