नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन

काठमाडौं । विभिन्न भाषा, संस्कृति, परम्परा र आस्थाले भरिपूर्ण नेपालमा चियाले आत्मीयता र एकतालाई धागोको  रूपमा जोड्दै आएको छ । हिमाल, पहाड र तराई गरी तीन भौगोलिक क्षेत्रले बाँडिएको देश नेपालमा, सूर्यको पहिलो किरणसँगै उठ्ने

Source : https://www.ratopati.com/story/459698/a-product-that-respects-the-historical-tradition-of-nepali-tea-and-coffee