गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?

काठमाडौँ । गौतम अडानी भारतका दोस्रो धनी व्यक्ति हुन् । गौतम अडानी समूहको व्यापार बन्दरगाहदेखि विद्युत क्षेत्रसम्म फैलिएको छ । अदानी अहिले अमेरिकामा निकै कठिन अवस्थामा छ । अमेरिकामा अडानीले आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको छ । तर, अडानी समूहले बिहीबार दिउँसो एक विज्ञप्ति […]

Source : https://www.dcnepal.com/2024/11/613541/