चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
काठमाडौँ । चार महिनामा नेपालले पौने ६ खर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि कात्तिकसम्म नेपालले १४२ मुलुकसँग ५ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको हो । यसमध्ये ५
Source : https://www.ratopati.com/story/458860/6-billion-trade-with-142-countries-in-four-months