चिडियाखानामा ब्याक्टेरियल प्रकोप फैलिँदा १२ बाँदर मरे

हङकङ । हङकङको एउटा चिडियाखानामा ब्याक्टेरियल संक्रमणका कारण धमाधम बाँदर मरिरहेका छन् । विगत १० दिनमा १२ वटा बादर मरेको समाचारमा उल्लेख छ ।  डी ब्राज्जा जातको  बाँदरलाई १३ अक्टोबरदेखि आइसोलेशनमा राखिएको थियो ।

Source : https://www.ratopati.com/story/454068/-monkeys-killed-in-bacterial-outbreak-in-zoo