जनकपुर र अयोध्यालाई हवाइसेवा मार्फत जोड्ने प्रयासमा छौ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाइसेवाको मध्यामबाट जोड्नु पर्ने बताएका छन्। बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाइसेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने बताए। यसका लागि मन्त्रालयले तयारी गरिरहेको […]

Source : https://www.dcnepal.com/2024/11/614824/