‘आवश्यकता र हित हेरेर मात्रै बीआरआई कार्यान्वयन गर्नुपर्छ’

काठमाडौँ । कुन शर्त र कस्तो अवस्थामा चीनसँग ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना कार्यान्वयन सम्झौता गर्ने भन्नेबारे नेपालले आफ्नो आवश्यकता र हितलाई हेर्नुपर्ने धारणा विभिन्न दलका नेताहरूले राखेका छन् । प्रधानमन्त्री केपी शर्मा

Source : https://www.ratopati.com/story/459680/39bri-should-be-implemented-only-by-looking-at-needs-and-interests39