जर्मन कम्पनीले ल्यायो ‘डिजिटल कन्डम’

बर्लिन । एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । कन्डम बनाउने जर्मन कम्पनी बिली ब्वाईले उक्त एप बनाएको हो ।  यसले अन्तरङ्ग क्षणहरूमा प्रयोगकर्तालाई सुरक्षित राख्दछ । एपले सहमति बिना तस्बिरहरू

Source : https://www.ratopati.com/story/454848/german-company-launches-digital-condom