जापानमा मैले जे देखेँ

जापानी भाषामा ‘निप्पोन’ वा ‘निहोन’को सांकेतिक अर्थ हुन्छ ‘सूर्य उदाउने भूमि’ । अर्थात् जापानलाई सूर्याेदयको देश भनेर पनि चिनिन्छ ।  पूर्वी एसियामा प्रशान्त महासागरले घेरिएको जापान साना–ठुला १४ हजारभन्दा बढी टापुहरू मिलेर बनेको छ

Source : https://www.ratopati.com/story/454509/what-i-saw-in-japan