देश र जनताको हितमा काम गरौँ: अध्यक्ष नेपाल

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क्षमताअनुसार देश र जनताको हितमा काम आग्रह गरेका छन्। मध्यपुरथिमिमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा भक्तपुर सूर्यविनायक निवासी साहित्यकार छन्दविज्ञान निरौलाद्वारा लिखित ‘सगरमाथाको काखबाट इतिहास नियाल्दा’ पुस्तकको विमोचन गर्दै उहाँले यस्तो बताएका हुन्। ‘जे गरौँ, जताबाट गरौँ, जसले जे गर्न सक्छ सो आफ्नो […]

Source : https://www.dcnepal.com/2024/10/607663/