तापक्रम घटेसँगै काठमाडौँ उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ । बिहीबार बिहानैदेखि काठमाडौँको वायुमण्डल धुम्म भएको हो । अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार बिहान ११ बजे काठमाडौँ उपत्यकाको वायुको गुणस्तर

Source : https://www.ratopati.com/story/452825/air-pollution-rises-in-kathmandu-valley-as-temperature-dips