तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो?

काठमाडौं। तिहार नेपालीहरूको महान चाँड हो। तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ। तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो। यसमा काग, कुकुर, गाई गोरु र भाइको धुमधामसँग पूजा र अर्चना गरिन्छ। औंशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मी पूजा गरिसकेपछी किशोरीहरुले भैलो खेल्ने गर्छ्न्। भोलिपल्ट गोरु-गोवर्धन पूजा […]

Source : https://www.dcnepal.com/2024/10/608863/