तेस्राे देशमा बिजुली बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास

काठमाण्डाै – देशभित्र उत्पादित बिजुली तेस्रो देश पुर्‍याउने रणनीतिक महत्त्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्त्वपूर्ण काम सरकारको एक सय दिनमा भएका छन् । ऊर्जा क्षेत्रलाई विशेषगरी आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । वर्तमान सरकार गठन भएको एक सय दिन पूरा भएको सन्दर्भमा देशको ऊर्जा क्षेत्रमा देखिने गरी केही सकारात्मक प्रयास भएका छन् । गएकाे असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण क्षति भएका आयोजनाको पुनर्निर्माणलाई पनि उत्तिकै ...

Source : https://ujyaaloonline.com/story/108046/2024/10/22/100-days-of-the-government-in-the-energy-sector