थाई एयर एसियालाई नेपाल आउन प्रतिबन्ध, जीएसएलाई टिकट काट्न रोक

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको सबै प्रकारका उडानमा रोक लगाएको छ । अनुमति बिना नेपाली आकाशमा प्रवेश गरेको भन्दै प्राधिकरणले उडानमै रोक लगाएको हो । प्राधिकरणको नियम अनुसार आइतबार (अक्टोबर

Source : https://www.ratopati.com/story/454707/thai-air-asia-banned-from-coming-to-nepal-gsa-barred-from-booking-tickets