दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएको छ। साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धानका लागि पक्राउ परेपछि शुक्रवार
Source : https://www.ratopati.com/story/459083/durga-prasai39s-case-is-pending-in-judge-sharma39s-bench