दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आदेश आउँदै

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै छोरा निराजनले दिएको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चमा सुनुवाइ सकिएको छ। आजको सुनुवाइ सकिएसँगै प्रसाईंलाई थुनामा राखिरहने कि थुनामुक्त गर्ने भन्ने विषयमा केहीबेरमा आदेश आउँदैछ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो। यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले […]

Source : https://www.dcnepal.com/2024/11/614816/