दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पारितोन्मुख दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्ने बताएका छन् । कर्णाली प्रदेश योजना आयोगद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी सरोकारवालाहरूसँगको अन्तरक्रियामा मुख्यमन्त्री कँडेलले यो दस्तावेज कर्णालीको

Source : https://www.ratopati.com/story/459691/the-second-five-year-plan-should-speak-the-reality-of-karnali-chief-minister-kandel