धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा आश्रम भवन

पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा रु तीन करोड

Source : https://www.ratopati.com/story/453067/ashram-building-for-religious-tourists-at-a-cost-of-rs--million