निषेधित क्षेत्र तोड्न खोजेपछि रुवि खानसहित ६ जना पक्राउ

काठमाडौँ । निषेधित क्षेत्र तोड्न खोजेपछि अभियन्ता रुवि खान लगायत पक्राउ परेका छन् । बुधबार माइतीघरबाट सिंहदरबार जाने क्रममा बबरमहलबाट खानसहित ६ जना पक्राउ परेका हुन्।  सिंहदरबारदेखि संसद् भवनसम्मको निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा 

Source : https://www.ratopati.com/story/452730/ruby-khan--others-arrested-for-trying-to-break-prohibitory-order