नुनथर घाटमा १ लाख माछाको भुरा छोडियो

रौतहट । नेपाल मत्स्य व्यवसायी सङ्घ रौतहटले विश्व मत्स्य दिवसको अवसरमा  रौतहटको नुनथर स्थीत बागमती नदीमा एक लाख माछाको भुरा छोडेको छ । बागमती नदीमा माछा लोप हुँदै जान थालेपछि विश्व मत्स्य दिवसको अवसर पारेर

Source : https://www.ratopati.com/story/458777/1-lakh-fish-sawdust-was-released-at-nunthar-ghat