नेपालमा जियो टेक्निक्स प्रयोगमा चुनौती छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियो इन्जिनियरिङको क्षेत्रमा धेरै चुनौती रहेको बताएका छन्। दिगो पूर्वाधारका लागि जियो टेक्निक्स कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेको चर्चा गर्दै नेपालमा जियो टेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन्। काठमाडौंमा आजबाट सुरु भएको अन्तर्राष्ट्रिय […]

Source : https://www.dcnepal.com/2024/11/615036/