तनाव भगाउन युवकले हजार घरमा चोरी गरेपछि...

नयाँ दिल्ली । साह्रै तनाव भइरहेको छ भने तपाईँ के गर्नु हुन्छ ? कोही घुम्न निस्कनु होला । कसैले घर परिवारको साथमा समय बिताउनु होला ।  साथीभाइसँग हाँसी मजाक वा मस्तीमा तनाव भुल्ने कोसिस

Source : https://www.ratopati.com/story/459844/after-the-young-man-stole-from-a-thousand-houses-to-relieve-stress