नेपाली र चिनियाँ भाषामा अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक

काठमाडौँ ।  चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ वटा पुस्तक चीनमा सार्वजनिक गरिएको छ ।  चीनको छेङ्दुमा असोज २६ गते आयोजित विशेष समारोहबिच दुवै पक्षका विज्ञ समितिका अध्यक्ष

Source : https://www.ratopati.com/story/452729/-books-selected-for-translation-in-nepali-and-chinese-languages-released-in-china