नेपाल–भारत खेल अझै विवादमा

काठमाडौँ । नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनल खेल सकिनुपर्ने बेलामा पनि विवादमै अल्झिएको छ । खेलको दोस्रो हाफमा भारतले गोल गरेलगत्तै नेपाल भारतको पोस्टमा गोल गरेको थियो ।

Source : https://www.ratopati.com/story/454705/india-nepal-match-still-in-dispute