नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौं। बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ। आज नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा बन्द भएको छ। आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो। आज सबैभन्दा बढी विजय लघुवित्तको शेयर मूल्यमा ९.३३ प्रतिशतले बढेको […]

Source : https://www.dcnepal.com/2024/10/605331/