नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, बागमती प्रदेश ११० जना अभिकर्ताहरू सहभागी
काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख