न्युजिल्यान्डका प्रभावशाली अलराउन्डर जेम्स निसाम जनकपुर बोल्ट्समा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा न्युजिल्यान्डका चर्चित अलराउन्डर जेम्स निसामले जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । आगामी एनपीएलका लागि ३४

Source : https://www.ratopati.com/story/454066/new-zealand-all-rounder-james-neesham-at-janakpur-bolts