परिवर्तनको बाधक
संसार परिवर्तनशिल छ। समाज परिवर्तनशिल छ। हरेक बस्तु र घटनाहरु परिवर्तनशिल छन्। निरन्तर परिवर्तन हुनु नै प्रकृतिको नियम हो। यसैले यथास्थितिवाद संसारका नियमहरुको बर्खिलाप छ। तर यसो भन्दैमा खुरु खुरु परिवर्त हुन मात्र दिने सजिलो अवस्था छैन। यसमा पुरानाहरुले सवै कुरालाई पुरानै रुपमा राखिरहन खोज्ने शक्ति र प्रवृत्ति पनि यहाँ बिद्यमान छन् भन्ने कुरालाई हामीले […]