पशुपतिमा बत्ती बाल्न र सद्‌बिज छर्न कुनै शुल्क नलाग्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्‌बिज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ । कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका

Source : https://www.ratopati.com/story/459876/there-is-no-charge-for-lighting-lamps-and-sowing-seeds-on-balachaturdashi