पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले मंगलबार सय दिन पूरा गरेको छ । योसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि आफ्नो कार्यकालको पहिलो सय दिन पूरा गरेका छन् । नयाँ सत्ता

Source : https://www.ratopati.com/story/453786/tourism-ministers--days-in-office-double-standard-in-decision