कालिका मन्दिरमा ४५ लाख रुपैयाँ भेटी संकलन

बागलुङ । कालिका मन्दिरमा बडादसैँमा असोजमा ४५ लाख भेटी संकलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ ।    

Source : https://www.ratopati.com/story/453801/kalika-temple-collects-rs--million-gifts