पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति

काठमाडौँ । झण्डै पाँच महिनापछि धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छ । आइतबार बोर्डले गार्डियन लाइफ इन्स्योरेन्सको २२ करोड ५० लाख कित्ता शेयर निष्कासनका लागि अनुमतिपत्र प्रदान गरेको हो । यसअघिका अध्यक्ष रमेश

Source : https://www.ratopati.com/story/459248/after-five-months-the-securities-and-exchange-board-gave-permission-to-issue-the-ipo