पाटन प्रिमियर लिग : सुपर सिक्समा आयोजकको शानदार सुरुवात

बैतडी । बैतडीको पाटनमा जारी चौथौँ संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लबले शानदार सुरुआत गरेको छ ।  आजको खेलमा पाटनले कुलगडे क्रिकेट क्लबमाथि ८ विकेटको जित निकाल्यो । कुलगडेले दिएको

Source : https://www.ratopati.com/story/454531/patan-premier-league--super-six-hosts-get-off-to-a-great-start