पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन्। दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोजभरको तुलनामा बढी हो। यही असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन […]

Source : https://www.dcnepal.com/2024/10/606096/