पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खला : नेपालले स्कटल्यान्डलाई हरायो

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । गएराती सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४

Source : https://www.ratopati.com/story/455130/mens-cricket-world-cup-league--series-nepal-beat-scotland