पुष्पा २ को ट्रेलरले बनायो नयाँ कीर्तिमान

काठमाडौं । यस वर्षको बहुप्रतिक्षित बलिवुड फिल्म पुष्पा- २ डिसेम्बर ५ मा रिलिज हुँदैछ। गत आइतबार पुष्पा- २ को ट्रेलर बिहारको पटनामा विशेष कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो। पुष्पा २ को ट्रेलर पहिलो २४ घण्टामा युट्युबमा तेस्रो धेरै हेरिएको ट्रेलरमा बन्न पुगेको थियो। यसलाई २४ घण्टामा १०२ मिलियन अर्थात १० करोड २० लाख मानिसले हेरेका […]

Source : https://www.dcnepal.com/2024/11/613731/