पूर्वडीआईजी छविलाल जोशीसँग झन्डै ८ घण्टा बयान

बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान लिइएको छ । पोखराबाट बयानकै लागि रुपन्देही ल्याइएका उनीसँग मंगलबार झन्डै ८ घण्टासम्म बयान लिइएको हो ।

Source : https://www.ratopati.com/story/453781/statement-with-former-dig-chhabilal-joshi-for-nearly--hours