सुनाकोठीमा श्रीमद् भागवत ज्ञान महायज्ञ

ललितपुर  । ललितपुरको सुनाकोठीमा आजदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव) सुरु भएको छ ।  महानगरको वडा नं २६ र २७ मा पर्ने भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माणका लागि महायज्ञको आयोजना गरिएको ललितपुर

Source : https://www.ratopati.com/story/453804/shreemad-bhagwat-gyan-mahayagya-at-sunakothi