पेडारी खोलामा पक्की पुल निर्माण

राँझा । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ ।  २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो । नयाँ पुल बनेपछि कोहलपुर र बैजनाथका ग्रामीण क्षेत्रका बासिन्दालाई

Source : https://www.ratopati.com/story/453198/construction-of-concrete-bridge-in-pedari-kholam